दशौँ राष्ट्रिय कर दिवस २०७८ को अवसरमा आन्तरिक राजस्व कार्यालय बागलुङमा निम्न मिति,समय र स्थानमा हुन गईरहेको करदातासँगको छलफल अन्तरक्रिया कार्यक्रममा उपस्थित भई कर सम्बन्धी आ– आफ्ना जिज्ञासा समस्या राखी नयाँ जानकारीहरु लिनुहुन जिल्ला स्थित विभिन्न वस्तुगत संघका प्रतिनिधी तथा व्यवसायीहरुहरुमा हार्दिक अनुरोध गर्दछौँ ।
मितिः– २०७८ मंसिर १ गते
समयः– विहान ठीक ८ बजे
स्थानः– आन्तरिक राजस्व कार्यालय बागलुङ

Recent Comments