
गण्डकी प्रदेश सरकारका माननीय पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभन्द्र शर्मा ज्यूले बागलुङ उद्योग वाणिज्य संघको ५८ औ वार्षिक साधारण सभाकाे समुद्घाटन गर्दै ।


मन्त्री मणिभन्द्र शर्मा ज्यूले बागलुङ उद्योग वाणिज्य संघको ५८ औ वार्षिक साधारण सभामा सम्बोधन गर्दै ।




यसै गरी साधारण सभाको अवसरमा व्यवसायी दुर्गा श्रेष्ठ , कृष्ण बहादुर मल्ल , आेम प्रकाश गौतम , रन्जिता श्रेष्ठ , शोभा शर्मा र कपडा तथा फेन्सी व्यवसायी समिति व्यसायी सम्मान विधामा सम्मानित हुनुभयाे । त्यस्तै बागलुङ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष श्याम श्रेष्ठले स्थापना गरेको तारा मेमोरियल अवार्ड बाट मनसुन दालमोठका संचालक यमप्रसाद कडेल र सिद्व भैरव ग्रुप प्रा.लि. लाई सम्मानित हुनुभएको छ ।


Recent Comments