Notices

बागलुङ उद्योग वाणिज्य संघको ५८औँ वार्षिक साधारण सभा सम्बन्धी अत्यन्त जरुरी सूचना बागलुङ उद्योग वाणिज्य संघको ५८ औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुन गईरहेकोले सम्पुर्ण साधारण तथा आजीवन सदस्यज्यूहरुलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।साथै...

read more

दशौँ राष्ट्रिय कर दिवस कार्यक्रम सम्बन्धी सूचना !!!

दशौँ राष्ट्रिय कर दिवस २०७८ को अवसरमा आन्तरिक राजस्व कार्यालय बागलुङमा निम्न मिति,समय र स्थानमा हुन गईरहेको करदातासँगको छलफल अन्तरक्रिया कार्यक्रममा उपस्थित भई कर सम्बन्धी आ– आफ्ना जिज्ञासा समस्या राखी नयाँ जानकारीहरु लिनुहुन जिल्ला स्थित विभिन्न वस्तुगत संघका...

read more