by Naresh Kandel | Mar 7, 2022 | Notice
बागलुङ उद्योग वाणिज्य संघको ५८औँ वार्षिक साधारण सभा सम्बन्धी अत्यन्त जरुरी सूचना बागलुङ उद्योग वाणिज्य संघको ५८ औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुन गईरहेकोले सम्पुर्ण साधारण तथा आजीवन सदस्यज्यूहरुलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।साथै...
by Naresh Kandel | Nov 16, 2021 | Notice
दशौँ राष्ट्रिय कर दिवस २०७८ को अवसरमा आन्तरिक राजस्व कार्यालय बागलुङमा निम्न मिति,समय र स्थानमा हुन गईरहेको करदातासँगको छलफल अन्तरक्रिया कार्यक्रममा उपस्थित भई कर सम्बन्धी आ– आफ्ना जिज्ञासा समस्या राखी नयाँ जानकारीहरु लिनुहुन जिल्ला स्थित विभिन्न वस्तुगत संघका...
Recent Comments