News and Updates

Interaction programme with stakeholder 2080.03.22 Interaction Programme organized by BCCI Baglung

read more

WEDC Related important informations. WEDC_Newsletter_Download

read more

बागलुङ उ्रद्योग वाणिज्य संघ र राष्ट्रिय उपभोक्ता मञ्च बागलुङको प्रेस विज्ञप्ती

read more

बागलुङ उद्योग बाणिज्य संघको ५८ औं साधारणसभा सम्पन्न

गण्डकी प्रदेश सरकारका माननीय पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभन्द्र शर्मा ज्यूले बागलुङ उद्योग वाणिज्य संघको ५८ औ वार्षिक साधारण सभाकाे समुद्घाटन गर्दै । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी ज्यूले ५८ औ वार्षिक साधारणा सभामा स्वागत...

read more
होटल तथा रेष्टुरेन्ट व्यवसायीले कोरोनाको खोप माग गरे

होटल तथा रेष्टुरेन्ट व्यवसायीले कोरोनाको खोप माग गरे

देशको पर्यटन क्षेत्रमा समेत ठूलो योगदान पु¥याउँदै आएको होटल तथा रेष्टुरेन्ट व्यबसायी कोरोना भाइरस कोभिड—१९ को कारणले आक्रान्त भएको भन्दै कोरोनाको खोप लगाएर व्यवसाय सञ्चालन गर्न माग गरेका छन् । कोरोना भाइरस कोभिड १९ को जोखिम मोल्दै आम उपभोक्तालाई सेवा दिदै आएको बागलुङ...

read more
ग्यास विक्रेताद्घारा कोरोना खोप लगाईदिन माग

ग्यास विक्रेताद्घारा कोरोना खोप लगाईदिन माग

 संवादाता: मुक्तिक्षेत्र संवाददाता कोरोना भाइरस कोभिड १९ को जोखिम मोल्दै आम उपभोक्ताको घर घरमा ग्यास ढुवानी गर्दै आएको एल ,पी ,ग्यास विक्रेता संघ बागलुङले कोरोना खोपको माग गर्दै प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ । बागलुङका प्रमुख अधिकारी शिव कुमार कार्की...

read more

उद्यमी व्यवसायीलाई मागियो खोप

जेठ २७, बागलुङकोभिड १९को संक्रमणको समयमा पनि नियमित रुपमा सेवा प्रदान गर्दै आएका उद्यमी व्यवसायीहरुलाई कोभिड विरुद्धको खोप सेवा उपलब्ध गराईदिनको लागि बागलुङ उद्योग वाणिज्य संघ, चेम्बर अफ कर्मश बागलुङ, राष्ट्रिय उपभोक्ता मञ्चले प्रमुख जिल्ला अधिकारी मार्फत माग गरेका...

read more
कोभिडले थला पारेको व्यवसायले पाउला त पुर्नजागरण ?

कोभिडले थला पारेको व्यवसायले पाउला त पुर्नजागरण ?

कोभिडको दोस्रो लहर सुरु भए सँगै मुलुकका अधिकांश उद्यम, व्यवसाय बन्द रहेको अवस्था छ, लकडाउन÷निषेधाज्ञाले गर्दा देशव्यापी रुपमा १० लाख भन्दा बढी व्यवसायीहरु प्रभावित बनिरहेका छन् । यस्तो विषम परिस्थितीमा पनि निजी क्षेत्रले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सहज आपूर्ति...

read more