बागलुङ उद्योग वाणिज्य संघको ५८ औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुन गईरहेकोले सम्पुर्ण साधारण तथा आजीवन सदस्यज्यूहरुलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।
साथै साधारण सभामा छलफल गर्नुपर्ने केही सुझाबहरु भएमा १० दिन अगावै लिखित रुपमा संघको सचिवालयमा पेश गर्नुपर्नेछ ।

समुद्घाटन कार्यक्रम
मिति ः– २०७८ चैत्र १९ गते, शनिबार ।
समय ः– विहान ११ः०० बजे
स्थान ः– होटल पिस प्यालेस सभाहल , बा.न.पा २, च्याम्बर रोड

                                 नरेश कंडेल
                                 महासचिब