बागलुङ उद्योग बाणिज्य संघको ५८ औं साधारणसभा सम्पन्न

गण्डकी प्रदेश सरकारका माननीय पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभन्द्र शर्मा ज्यूले बागलुङ उद्योग वाणिज्य संघको ५८ औ वार्षिक साधारण सभाकाे समुद्घाटन गर्दै । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी ज्यूले ५८ औ वार्षिक साधारणा सभामा स्वागत...