by Naresh Kandel | Jul 28, 2022 | News And Updates
बागलुङ उ्रद्योग वाणिज्य संघ र राष्ट्रिय उपभोक्ता मञ्च बागलुङको प्रेस विज्ञप्ती
by Naresh Kandel | Apr 2, 2022 | News And Updates
गण्डकी प्रदेश सरकारका माननीय पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभन्द्र शर्मा ज्यूले बागलुङ उद्योग वाणिज्य संघको ५८ औ वार्षिक साधारण सभाकाे समुद्घाटन गर्दै । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी ज्यूले ५८ औ वार्षिक साधारणा सभामा स्वागत...
by Naresh Kandel | Jul 1, 2021 | News And Updates
देशको पर्यटन क्षेत्रमा समेत ठूलो योगदान पु¥याउँदै आएको होटल तथा रेष्टुरेन्ट व्यबसायी कोरोना भाइरस कोभिड—१९ को कारणले आक्रान्त भएको भन्दै कोरोनाको खोप लगाएर व्यवसाय सञ्चालन गर्न माग गरेका छन् । कोरोना भाइरस कोभिड १९ को जोखिम मोल्दै आम उपभोक्तालाई सेवा दिदै आएको बागलुङ...
by Naresh Kandel | Jun 25, 2021 | News And Updates
संवादाता: मुक्तिक्षेत्र संवाददाता कोरोना भाइरस कोभिड १९ को जोखिम मोल्दै आम उपभोक्ताको घर घरमा ग्यास ढुवानी गर्दै आएको एल ,पी ,ग्यास विक्रेता संघ बागलुङले कोरोना खोपको माग गर्दै प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ । बागलुङका प्रमुख अधिकारी शिव कुमार कार्की...
by Naresh Kandel | Jun 13, 2021 | News And Updates
जेठ २७, बागलुङकोभिड १९को संक्रमणको समयमा पनि नियमित रुपमा सेवा प्रदान गर्दै आएका उद्यमी व्यवसायीहरुलाई कोभिड विरुद्धको खोप सेवा उपलब्ध गराईदिनको लागि बागलुङ उद्योग वाणिज्य संघ, चेम्बर अफ कर्मश बागलुङ, राष्ट्रिय उपभोक्ता मञ्चले प्रमुख जिल्ला अधिकारी मार्फत माग गरेका...
by Naresh Kandel | Jun 13, 2021 | News And Updates
कोभिडको दोस्रो लहर सुरु भए सँगै मुलुकका अधिकांश उद्यम, व्यवसाय बन्द रहेको अवस्था छ, लकडाउन÷निषेधाज्ञाले गर्दा देशव्यापी रुपमा १० लाख भन्दा बढी व्यवसायीहरु प्रभावित बनिरहेका छन् । यस्तो विषम परिस्थितीमा पनि निजी क्षेत्रले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सहज आपूर्ति...
Recent Comments