by Baglung CCI | Jun 25, 2021 | News And Updates
संवादाता: मुक्तिक्षेत्र संवाददाता कोरोना भाइरस कोभिड १९ को जोखिम मोल्दै आम उपभोक्ताको घर घरमा ग्यास ढुवानी गर्दै आएको एल ,पी ,ग्यास विक्रेता संघ बागलुङले कोरोना खोपको माग गर्दै प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ । बागलुङका प्रमुख अधिकारी शिव कुमार कार्की...
by Baglung CCI | Jun 13, 2021 | News And Updates
जेठ २७, बागलुङकोभिड १९को संक्रमणको समयमा पनि नियमित रुपमा सेवा प्रदान गर्दै आएका उद्यमी व्यवसायीहरुलाई कोभिड विरुद्धको खोप सेवा उपलब्ध गराईदिनको लागि बागलुङ उद्योग वाणिज्य संघ, चेम्बर अफ कर्मश बागलुङ, राष्ट्रिय उपभोक्ता मञ्चले प्रमुख जिल्ला अधिकारी मार्फत माग गरेका...
by Baglung CCI | Jun 13, 2021 | News And Updates
कोभिडको दोस्रो लहर सुरु भए सँगै मुलुकका अधिकांश उद्यम, व्यवसाय बन्द रहेको अवस्था छ, लकडाउन÷निषेधाज्ञाले गर्दा देशव्यापी रुपमा १० लाख भन्दा बढी व्यवसायीहरु प्रभावित बनिरहेका छन् । यस्तो विषम परिस्थितीमा पनि निजी क्षेत्रले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सहज आपूर्ति...
by Baglung CCI | Mar 18, 2021 | News And Updates
डम्मर बुढा मगर, बागलुङबागलुङका व्यवसायीहरुले सरकारसँग आक्रोश व्यक्त गरेका छन् । उनीहरुले कोरोना महामारी पछि धेरै व्यवसायमा संकट सिर्जना हुँदा समेत व्यवसायीलाई प्रोत्साहित गर्न कार्यक्रम ल्याउनुको साटो अनावश्यक दुःख दिने काम भइरहेको आरोप लगाए । ‘कोरोना महामारीको समयमा...
Recent Comments